विना इजाजत संस्था खोली बालबालिका राखेको अभियोगमा पक्राउ ?

काठमाडौं । विना इजाजत नमुना प्रगतिशिल महिला समाज नामक संस्था खोली बालबालिका राखेको अभियोगमा सोही संस्थाका काठमाडौं महानगरपालिका(१४ वाफल बस्ने ४६ वर्षीय सुजित रायमाझी लगायत ३ जनालाई बुधबार बिहान प्रहरीले पक्राउ गरेको छ । नागार्जुन नगरपालिका(४ वाफलस्थित उक्त संस्थामा विभिन्न जिल्लाबाट बालबालिकाहरु ल्याई राखेको भन्ने सूचनाको आधारमा बालवालिका खोजतलास केन्द्र भृकुटीमण्डप, राष्ट्रिय बाल अधिकार परिषद … Continue reading विना इजाजत संस्था खोली बालबालिका राखेको अभियोगमा पक्राउ ?